नेपाल नेपालीहरुको हो कि मेरो…. हरुको  हो?

नेपाल नेपालीहरुको हो कि मेरो…. हरुको हो?

केही नलेखी बस्न सकिन। टिकापुरको काहाली लाग्दो समाचारले झक्झकाएको झक्झकायै गर्‍यो। कसरी मान्छे बाट माया भन्ने शब्द नै हरायो जस्तो लाग्यो। यसो सोच्दा माया त थियो नि आक्रमणकारीहरुलाई पनि भन्नु होला-आफ्नो छुट्टै प्रदेश बनाउने चाहना, स्वाभिमानले बाँच्न पाउने आशा, कुर्सीको...
© 2019 All Rights Reserved WeAreAlwaysLearning